हिउँद होस या बर्खा सदाबहार , मनै लोभ्याउने ‘गाजा दह’

राज शर्मा , जैमिनी । तपाईं घुमघामका लागि बागलुङ रोज्दै हुनुहुन्छ ? त्यसो हो भने गाजा दहलाई पनि गन्तव्यमा समेट्नुहोला। प्रकृतिको भव्यतामा रमाउने जो कोहीका लागि यो एक अनुपम थलो हो । अग्लो पहाड , पहाडको बीचमा दह, मन्दिर र घरहरु। शान्त वातावरण र स्वच्छ हावापानी। योे गाजाको दहको पहिचान हो। हिउँदमा हिउँ खेल्नेहरुको र … Read more

अन्तरजातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका (दलित र गैरदलित) १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभयो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, … Read more

गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि कास्कीले जित्यो

राज शर्मा , पोखरा । गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै कास्कीले नगद २ लाख जितेको छ भने उपविजेता तनहुँले नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । निर्धारित समयमा दुबै … Read more

पोखरा-५ फिर्केपुल नजिकै मोटरसाइकल दुर्घटना, बागलुङका गणेश आचार्यको मृत्यु

पोखरा । पोखरा महानगरपालिका वडा नंं ५ फिर्केपुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बाग्लुङ नगरपालिका वडा नं १२ अमलाचौरका ४१ वर्षीय गणेश आचार्य रहेका छन् । मंगलबार राति ११:२० बजे बा४८प ९५७९ नम्बरको मोटरसाइकल बागलुङ बसपार्कबाट जिरो किमितर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना … Read more

पोखराबाट अवैध रूपमा गोरु चोरी , ट्रक चालक २२ वटा गोरु सहित प्रहरीको नियन्त्रणमा

राज शर्मा , पोखरा । पोखराबाट अवैध रूपमा गोरु चोरी निकासी गर्ने ट्रकलाई २२ वटा गोरु सहित कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका वडा नं.२९ पट्नेरीबाट तालचोक तर्फ आउँदै गरेको बा प्र ०३००१ ख् २१५९ नं. ट्रकलाई बिहान ३ बजे इलाका प्रहरी कार्यालय हंसपुरले नियन्त्रणमा लिएको हो । सादा पोसाकमा रहेका प्रहरीहरूले सोधपुँच … Read more