थानेश्वर गौतमको आवाजमा कस्तुप पन्तको “कहाँ गयौ निरमाया” सार्वजनिक

राज शर्मा , पोखरा । 

पछिल्लो समय गजल गायनमा आफ्नो एउटा छुट्टै पहिचान बनाएका चर्चित गायक थानेश्वर गौतमको स्वरमा कस्तुप पन्तको “कहाँ गयौ निरमाया” बोलको गीतको म्युजिक भिडियो शुक्रवार “Kastup Panta युट्युब च्यानल बाट सार्वजनिक भएको छ।

कस्तुप पन्तको शव्द संगीत ,गजल गायनमा सर्वादिक रुचाइएका गायक थानेश्वर गौतमको आवाज रहेको उक्त गीत लाइ बिनोद बाजुरालीले व्यवस्थापन गरेका छन्। कुमार के.सी को निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल हरु विमल अधिकारि, वादल घिमिरे र कुशुम शर्माको दमदार अभिनय रहेको छ।

पुरा गीत हेर्नको लागि :

Leave a Comment