बहुचर्चित गित लालुमैको भाग-२ “साइबो” सार्वजनिक [भिडियो सहित]

राज शर्मा , पोखरा | आज भन्दा करिव ५ बर्ष पहिले बजारमा आएर ४ करोड भन्दा बढी दर्शको अपार माया बटुल्न सफल रहेको बहुचर्चित गित लालुमैको भाग – २ “साइबो” म्युजिक भिडियो सहित सोमबार Shiva Hamal नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।

सन्दिप न्यौपाने र सहिमा श्रेष्ठको आवाज शिव हमालको शब्द/संगीत रहेको गितलाइ प्रीज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने गोविन्द पौडेलले रेकर्ड गरेका हुन। त्यस्तै मौसम हिमालिको कोरियोग्राफी तथा निर्देशनमा बनेको उक्त गितको म्युजिक भिडियो लाई नवराज उप्रेती ले खिचेका हुन भने गितमा सृष्टि खड्का र अस्मिक लम्सालले अभिनय गरेका छन।

सार्वजनिक उक्त गितको म्युजिक भिडियो हेर्नुहोस :

Leave a Comment