लाेक दाेहाेरी प्रतिष्ठान कास्कीले मनायाे २३ औं राष्ट्रिय लाेक दाेहाेरी दिवस

पोखरा ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले फाल्गुन २९ लाई राष्ट्रिय लोकदोहोरी दिवसको रुपमा मनाउँदै आइरहेको छ। यसै क्रममा विभिन्न जिल्लाहरूमा बिबिध कार्यक्रम साथ मनाउदै गर्दा लाेक दाेहाेरी गित प्रतिष्ठान कास्कीले बिबिध कार्यक्रम सहित लाेक दाेहाेरी स्थापना दिबस मनाएको छ प्रतिष्ठानकाे कार्यालयमा पुर्व अध्यक्ष एवं संरक्षक प्रजापति पराजुलीकाे प्रमुख आतित्यथामा शुभकामन आदान प्रदान एवम् सम्मान कार्यक्रम सम्पन्न भयकाे छ , स्थापना दिवस कै अवसर पारेर प्रतिष्ठानले विभिन्न ब्याक्तित्वहरू लाई सम्मान गरेकाे छ सम्मानित हुनेहरूमा कास्की प्रतिष्ठान का पुर्ब अध्यक्ष तारापती सुबेदी, पदम गुरुङ, जिबन दाहाल, केशब देबकोटा, शिबहरी ढुङाना, प्रेमराज अधिकारी र निबर्तमान अध्यक्ष टेक क्षेत्रीलाई सम्मान गरिएकाे छ।

कार्यक्रममा केन्द्रीय प्रशासनिक सचिब कास्की का पुर्ब अध्यक्ष श्री जिबन दाहाल ज्यु, केन्द्रीय सचिबालय सद्स्य तथा सल्लाहकार श्री सुरेन्द्र गुरुङ ज्यु, केन्द्रीय पुर्ब उपमहासचिब तथा सल्लाहकार श्री चोलेन्द्र पौडेल ज्यु, गण्डकी प्रदेश का अध्यक्ष श्री राजन कार्की ज्यु, प्रतिष्ठान कास्की का संरक्षक ज्युहरु श्री याम गुरुङ ज्यु, श्री पार्वती जि.सी ज्यु, श्री तारापति सुबेदी ज्यु, श्री पदम बहादुर गुरुङ ज्यु, श्री केशब देबकोटा ज्यु, श्री शिबहरी ढुङाना ज्यु, श्री प्रेमराज अधिकारी ज्यु, सल्लाहकार संयोजक श्री सोमनाथ बास्तोला ज्यु, कानुनि सल्लाहकार ज्युहरु श्री नारायण शर्मा ज्यु, श्री दुर्गा कोइराला ज्यु, सल्लाहकार ज्युहरु श्री बिष्णु भट्टराइ ज्यु, श्री शालिग्राम पौडेल ज्यु, श्री राजकुमार केसी ज्यु, श्री दिपक तिमिल्सिना ज्यु, श्री कोबिद शरण उपाध्याय ज्यु, श्री भिम भट्टराइ ज्यु, श्री लक्ष्मी सुवेदी ज्यु , श्री ज्ञानेश्वर सुबेदि ज्यु, श्री दया भण्डारी ज्यु , पोखरा संगित समुहका अध्यक्ष श्री होम गुरुङ ज्यु, अग्रज गायिका ज्ञानु जुग्जाली ज्यु , बरिष्ठ पत्रकार श्री श्याम कुवरकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Comment