सिमित मेलापातमा गुन्जिएको सावित्री परियारको आवाज लाई एच वि वान किस्मतको साथ

केपि कुमार जलन / बागलुङ

भाग्य कसकाे कतिबेला चम्किन्छ थाहा नै हुदैन गाउघर मेलापात गाईबाख्रा गर्दे गुनगुनाउदै गुल्मिकाे भिरखानी सेराेफेराेमा अाफ्नाे दैनिकी संगै एकल गित गाउदै गुनगुनाउने साबित्र परियारकाे जिबनमा एकाएक परिबर्तन अायकाे छ
एकल गित बाट टिकटकमा अत्याधिक रूचायकी माैलिक अाबजकी धनी परियारले हसिलाे मुहारमा लाेपाेन्मुक टिपिकल भाकाका गितहरू गाउने गर्थिन यसाे त केही मिडियाहरूले उनलाई पछ्याईरहे , मौलिक आवाज जुन आवाज गाउँ घर मेला पातमा हराएको थियो आज राष्ट्रिय स्तरबाटै चर्चा पायकाे छ साबित्र परियारकाे अाबजले मनमा हजारै पीडा छन तर उनकाे त्यही पीडा अाज खुसीमा परिणत भयकाे छ नियमित पेसरकाे अाैषधि प्रयाेग गर्दे अायकी साबित्र परियार जाे शारीरिक रूपमा कमजाेर भयपनि उनकाे संगितप्रतिकाे माेह भने ताजै छ । सधै हसीलाे मुद्रामा देखिने साबित्र परियारकाे जति बाहिर हसिलाे मुहार देखिन्छ उनकाे भित्र त्यतै नै पीडाबाेध छ । बुढेशकालमा फाेनमा बाेल्दा बाेल्दै प्रेम जालमा परेपछि बिहे गर्न राजी भयकी परियारकाे मेलापात मा गुन्जिने भाका जसलाई HBN किस्मतले उनकाे अावज मन पराय त्यही अाबज उनले रेकर्डिङ गराउने इच्छा ब्याक्त गरे
काठमाण्डाै अाउन अाग्रह गरियाे छाेराकाे साथमा उनी काठमाण्डाै पुगिन जुन अावजलाई स्टुडियाेमा रेकर्ड गराईयाे गुल्मिकाे सेराेफेराेमा गुन्जियकाे किलिप्स लाई बाजामा भर्ने काम गरे पछि टिकटकमा अशाेक शर्मा पाैडेलले टिकटकमा अपलाेड गरे एकाएक युटुबमा भाईरल बन्याे उनकाे सपना बलदियाे
जिबनमा उनले काठमाण्डाै पुग्ने सपना पनि देखेकी थिईनन संगित प्रतिकाे लगाब उमेरले उनलाई छेकेन , ठट्याैली स्वभावकी परियार शिक्षा बाट टाढै छिन तर पनि उनकाे स्मरण शक्तिमा जादु नै छ गायक ईश्वर सिङ HBN किस्मतले परियारलाई स्टुडियाेमा प्रबेश गराउदै घरै मुनि सल्लेरीकाे बन पहिलाे गितमा अाबज भर्ना लगाय शिव हमाल, HBN किस्मतले शब्द संगित संकलन गरे , गायक ईश्वर सिंह र साबित्र परियारकाे अाबजमा
वान डीबी स्टुडियोमा गीत
गित रेकर्ड गरियाे जुन अाबजले चाैतर्फि चर्चा पायकाे छ जुन गित अफिसियलकाे रूपमा बजारमा सार्वजानिक हुँदै छ यता वान डिभि एचडिका म्यानेजर HBN किस्मतले खुसी ब्याक्त गर्दे सामाजिक संजालमा लेखेका छन एउटा गुल्मि को माटो जुन मलिलो माटो आज कहि कतै गुन्जि रहेको थियो, मैले काम को क्रम मा मलाइ एक्कासि उहाको स्वर ले यसरि तान्यो म कहि कतै समहालिन सकिन अनि त्यो गाउ पुरानो बस्ति तिर पुरायो , यस्तै जे छ त्यो अर्गानिक लाइ थोरै म्युजिक ले मल जल गरेको छु, साबित्र दिजु प्रति आभारि छु उहाको मन अनि आत्मा कहि कतै खुसि बनोस, हिजो हेर्ने उहालाइ नजर र भोलि हेर्ने नजर मा केहि फरक पाउनु हुनेछ उहा प्रति सम्मान अनि मौलिक सृजना बाचि रहोस , यस्तै गायक ईश्वर सिंह , गायिका अमृता नेपाली , संचारकर्मि मिना बिसी मिनुले खुलेर साथ दिएका छन गायिका अमृता नेपालीले मेरो गाउको दिदी हुनुहुन्छ म सानै हुदा अति मिठो गाउदै हिडनु हुन्थ्यो अझै उस्तै छ आवाज भन्दै सफलताकाे शुभकामन ब्यक्त गरेकी छिन
गायिका परियार
अहिले स्टुडियाेमा ब्यस्त रहेकी छिन सफलताकाे शुभकामन दिने स्राेताकाे लर्काे नै लागेकाे छ गायिका परियारकाे अाबजमा
अलिफ खानले तारा जुनलाई पन्चेबाजामा अाबज भरे अन्तत: सहयाेग अाउने क्रम जारी छ भने उनका फ्यान हरू बढेका छन।

पुरा गीत हेर्न/सुन्न को लागि :

Leave a Comment