पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी

पोखरा । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन् । आइतबार पाचौं दिनको खेलमा मदरल्यान्डले बालमन्दिर माध्यमिक विद्यालय र कास्की मोर्डनाइजले छोरेपाटन माध्यमिक विद्यालयलाई पराजित गरेका हुन् । पहिलो खेलमा मदरल्यान्डले बालमन्दिरलाई २३ रनले पराजित गरेको हो । मदरल्यान्डले दिएको १२४ रनको … Read more

श्री विन्ध्येश्वरि युवा क्लवको आयोजनामा गाउँ स्तरिय पुरुष भलिवल प्रतियोगिता हुँदै

पोखरा । श्री बिन्ध्येश्वरी युवा क्लव पोखरा – १९ , तल्लाकोट ठाँटीले क्लवको २६औँ बार्षिकोत्सवको अवसर पारी यहि फाल्गुन २१ गते देखि २६ गते सम्म रजत जयन्ती समारोह तथा गाउँ स्तरिय पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको छ। पोखरा महनगरपालिका -१९ संरक्षकको रुपमा रहेको उक्त कार्यक्रममा “गाउँ स्तरिय पुरुष भलिवल” प्रतियोगीतामा बिजेता टिमले पुरस्कार स्वरुप नगद … Read more

सिमित मेलापातमा गुन्जिएको सावित्री परियारको आवाज लाई एच वि वान किस्मतको साथ

केपि कुमार जलन / बागलुङ भाग्य कसकाे कतिबेला चम्किन्छ थाहा नै हुदैन गाउघर मेलापात गाईबाख्रा गर्दे गुनगुनाउदै गुल्मिकाे भिरखानी सेराेफेराेमा अाफ्नाे दैनिकी संगै एकल गित गाउदै गुनगुनाउने साबित्र परियारकाे जिबनमा एकाएक परिबर्तन अायकाे छएकल गित बाट टिकटकमा अत्याधिक रूचायकी माैलिक अाबजकी धनी परियारले हसिलाे मुहारमा लाेपाेन्मुक टिपिकल भाकाका गितहरू गाउने गर्थिन यसाे त केही मिडियाहरूले … Read more

सहारा क्लव अर्जेवाको आयोजनामा जैमिनी -६,अर्जेवा बाग्लुङ्गमा “शिवरात्री” मेला लाग्दै

राज शर्मा , पोखरा ।  सहारा क्लव जैमिनी नगरपालिका ६,अर्जेवा बाग्लुङ्गले क्लवको २६औं बार्षिकोत्सव तथा महाशिवरात्रीको अवसर पारि यहि फाल्गुन १९ गते देखि २५ गते सम्म “शिवरात्री मेला २०८०”को आयोजना गर्न लागेको छ। बिगतका बर्ष हरुमा जस्तै यो बर्ष पनि शिवरात्री मेला विविध खेलकुद तथा सास्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रमका साथ् भव्य अनि सभ्य रुपमा मनाउन … Read more

तुलसी क्षेत्री र कृष्ण सुवेदीको आवाजमा “अव ढिला भैसक्यो” सार्वजनिक

राज शर्मा , पोखरा । नेपालि लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका तुलसा क्षेत्री र गायक कृष्ण सुवेदीको आवाजमा रहेको “अव ढिला भैसक्यो बोलको” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दिपक अधिकारीको शव्द संगीत ,तारानाथ आचार्यको व्यवस्थापन रहेको उक्त गीतको म्युजिक भिडियो “Tulashi Chhetri Official” युट्युब च्यानल मार्फत गत बिहिवार सार्वजनिक गरिएको हो। मौलिक … Read more