अन्तरजातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका (दलित र गैरदलित) १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभयो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, … Read more

४८ वर्षदेखि ठेकी बनाउने पेसा धानेका अमलाचौरका टीकाबहादुर

बागलुङ-शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार । काठेखोलाको तंग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिनुभयो बागलुङ नगरपालिका–१२ अमलाचौरका टीका बहादुर चुनारा । घर्कदोँ उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ टीका बहादुरमा । उमेरले ६० लाग्नु भएका चुनारा दैनिकजसो ठेकी बनाउने काममा व्यस्त … Read more

उद्यमी बनाउन दुर्लुङमा मौरीपालन तालीम

। यहाँका स्थानीय नागरिकलाई उद्यमी बनाउन मौरी पालन सम्बन्धि आधारभूत तालिम सुरु भएको छ । कुश्मा नगरपालिकाको वडा न.३ दुर्लुङमा मौरीपालन सम्बन्धि तीन दिने आधारभूत तालीम सुरु भएको हो । तालीमको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गदै मौरीपालक किसानका लागि तालिमले व्यावसाय गर्न थप सहज बनाउने बताए । महको बजार राम्रो भएकाले मौरी पालन … Read more

बिभिन्न कार्यक्रमहरु गर्ने गरी पर्वतमा पनि आजबाट ट्राफिक सप्ताह सुरु,

ट्राफिक सचेतनामा बृद्धि गरी सवारी दुर्घटनामा न्यूनीकरण जनधनको क्षति गर्ने उद्धेश्य राखेर पर्वतमा पनि ट्राफिक सप्ताह सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा वैशाख ३१ गतेसम्म पर्वतको सदरमुकाम कुश्मा बजारदेखि ग्रामिण क्षेत्रसम्म पुगेर बिभिन्न कार्यक्रमहरु गर्न लागिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो । पहिलो … Read more

सवारी दुर्घटनाबारे सचेतना जगाउन ट्राफिक सप्ताह शुरु

ट्राफिक सचेतनामा बृद्धि गरी सवारी दुर्घटनामा न्यूनीकरण जनधनको क्षति गर्ने उद्धेश्य राखेर आजदेखि पर्वतमा पनि ट्राफिक सप्ताह सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा आजदेखि वैशाख ३१ गतेसम्म पर्वतको सदरमुकाम कुश्मा बजारदेखि ग्रामिण क्षेत्रसम्म पुगेर बिभिन्न कार्यक्रमहरु गर्न लागिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो … Read more