पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी

पोखरा । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन् । आइतबार पाचौं दिनको खेलमा मदरल्यान्डले बालमन्दिर माध्यमिक विद्यालय र कास्की मोर्डनाइजले छोरेपाटन माध्यमिक विद्यालयलाई पराजित गरेका हुन् । पहिलो खेलमा मदरल्यान्डले बालमन्दिरलाई २३ रनले पराजित गरेको हो । मदरल्यान्डले दिएको १२४ रनको … Read more

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा शर्माको उम्मेदवारी

पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा ऋषिराम शर्माले उम्मेदवारी घोषणा गरेका छन् । मनकामना बुक्स एन्ड स्टेशनर्स महेन्द्रपुल पोखरामा बिगत ३० वर्षदेखि पुस्तक तथा स्टेशनरीको खुद्रा व्यवसाय गर्दे आएका शर्मा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पुर्व उपाध्यक्ष हुन् । यहि फाल्गुन १८ र १९ गते काठमाण्डौंमा आयोजना हुन लागेको महासंघको … Read more

अल्फा वोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न, शिक्षक सरिता गुरुङलाई दीर्घ सेवा पदक

पोखरा । अल्फा वोडिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास समवन्य ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले व्यवहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डोहोर्याउने बताउनुभयो। विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयले विद्यार्थीका लागी व्यवहारिक शिक्षालाई पहिलो प्राथामिकतामा राखेको दावी … Read more

श्री विन्ध्येश्वरि युवा क्लवको आयोजनामा गाउँ स्तरिय पुरुष भलिवल प्रतियोगिता हुँदै

पोखरा । श्री बिन्ध्येश्वरी युवा क्लव पोखरा – १९ , तल्लाकोट ठाँटीले क्लवको २६औँ बार्षिकोत्सवको अवसर पारी यहि फाल्गुन २१ गते देखि २६ गते सम्म रजत जयन्ती समारोह तथा गाउँ स्तरिय पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको छ। पोखरा महनगरपालिका -१९ संरक्षकको रुपमा रहेको उक्त कार्यक्रममा “गाउँ स्तरिय पुरुष भलिवल” प्रतियोगीतामा बिजेता टिमले पुरस्कार स्वरुप नगद … Read more

महानगरको “भवन तथा पूर्वाधार मापदण्ड” अनुसार पोखरामा ५ तलाभन्दा अग्लो घर बनाउन नपाइने

पोखरा । पोखरा महानगरपालिका भित्र अबदेखि ५ तलाभन्दा अग्ला घर बनाउन नपाइने भएको छ । महानगरले भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै १७ मिटरसम्मको मात्रै घर बनाउने नीति ल्याएको हो । यसअघि फेवा किनार क्षेत्रमा साढे २ तला र अन्य क्षेत्रमा साढे ३ तलासम्मको घर बनाउन पाइने नियम थियो । तर उक्त नियम महानगरले समेत … Read more