सन्तोष सेनको “बलिदान” मा बिराज भट्टका छोरा समिर भट्टको मुख्य अभिनय रहने

राज शर्मा , पोखरा। नेपालि सिनेनगरिमा एक सफल निर्माता तथा निर्देशक को छवी बनाएका सन्तोष सेनले आगामी बर्षको दशै छेको पारेर आफ्नो नया चलचित्र “बलिदान” दर्शक माझ पस्किदैछन्। चंखे शंखे पंखे , प्रेम गीत , प्रीम गीत २ , मेरी मामु , प्रीम गीत ३ जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता तथा निर्देशक सेन ले यो … Read more

पोखरा सांगीतिक कलाकार संघले दोश्रो ‘होली म्यूजिक फेष्टिवल’ गर्ने

पोखरा, ८ चैत । रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको … Read more

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता

पोखरा, ८ चैत्र । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको ओज बेग्लै रहेको भन्दै यसलाई अझै भव्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै महत्वपूर्ण सुझाब समेत दिएका छन् । छलफल कार्यक्रममा बोल्दै सहारा क्लबका मानार्थ सदस्य … Read more

प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठक सम्पन्न

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिशीले खेलकुद भित्र बजेटमा देखिएका समस्याहरु समाधान गर्न आफू प्रयत्नशिल रहने जनाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठकलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका मन्त्री जिशीले सरकार आफ्नो उद्धेश्य प्राप्तीका लागि अघि बढिरहेको जनाउँदै … Read more

सशस्त्र प्रहरीद्बारा भिरमा अड्केको शव उद्बार

कास्की, पोखरा ।  कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका – 1 जिमिरे स्थित करुवा सेति हाईड्रोपावरमा काम गर्ने मजदुर काम गर्ने क्रममा अचानक अन्दाजी 300 मिटर माथि भिरबाट तल खसी मृत्यु भएको छ। गोरखा जिल्ला शहिदलखन गाउँपालिका-2 वतन भएका मजदुर वर्ष 50 का याम बहादुर थापाको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नं.24 गण हे.क्वा. कालिका कास्कीबाट खटि गएको विशेष … Read more