यसरी भएको थियो जलजलामा दम्पत्तिको हत्या

२० वैशाख, पर्वत । १ महिनाको लामो अनुसन्धान पछि प्रहरीले जलजलामा भएको दम्पत्ति हत्याका आरोपीलाई सार्वजनिक गरेको छ । हत्या भएपछि केन्द्रिय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय, पर्वत प्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लालि गुराँस’ नामको अनुसन्धान अप्रेसन चलाएको थियो । अनुसन्धानको शुक्ष्म अनुसन्धान गर्नु यो समूहको दायित्व थियो । हत्यामा संग्लन्न … Read more

नव बर्ष २०८१ को अवसर पारी माछापुच्छ्रे क्लव जैमिनी -४,सर्कुवाले विविध कार्यक्रमको आयोजना गर्ने

राज शर्मा , पोखरा । “युवा हरुको एकता , खेलकुद तथा समाज विकासमा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ “माछापुच्छ्रे युवा क्लव” ले नया बर्ष वर्ष २०८१ को अवसर पारी क्लवको २६ औँ बार्षिकोत्सव समारोह बैशाख ५ गते देखि १० गते सम्म सरस्वती प्रा.वि जैमिनी४,सर्कुवा मादीको प्राङ्गणमा बिविध : खेलकुद एवं सास्कृतिक कार्यक्रमको आयोजना गरि … Read more

प्रथम एबी लेड खुल्ला भलिबल कप हुँदै , बिजेतालाइ ५० हजार पुरस्कार

पोखरा -१३, आर्वा साझामा प्रथम एबी लेड खुल्ला भलिबल कप हुने भएको छ । एबी लेड क्लबको आयोजना तथा पोखरा-१३ को प्रवद्र्धनमा आउदो बैशाख ३ गतेदेखि पोखरा-१३ आर्वा साझामा मेला हुने भएको हो । तिन दिनसम्म चल्ने मेलामा खुल्ला भलिबल प्रतियोगिता, 5A Side फुटबल प्रतियोगिता, विभिन्न मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रम हुने क्लबले जनाएको छ । … Read more

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता

पोखरा, ८ चैत्र । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको ओज बेग्लै रहेको भन्दै यसलाई अझै भव्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै महत्वपूर्ण सुझाब समेत दिएका छन् । छलफल कार्यक्रममा बोल्दै सहारा क्लबका मानार्थ सदस्य … Read more

पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी

पोखरा । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन् । आइतबार पाचौं दिनको खेलमा मदरल्यान्डले बालमन्दिर माध्यमिक विद्यालय र कास्की मोर्डनाइजले छोरेपाटन माध्यमिक विद्यालयलाई पराजित गरेका हुन् । पहिलो खेलमा मदरल्यान्डले बालमन्दिरलाई २३ रनले पराजित गरेको हो । मदरल्यान्डले दिएको १२४ रनको … Read more