बझाङ उपनिर्वाचन : १२ बजेदेखि मतगणना शुरु हुने

बझाङ | प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेदेखि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  आइतबार बिहान सात बजे मात्र साइपाल गाउँपालिकाको तीन वटा केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट दुई खेपमा … Read more

इलाम उपनिर्वाचन : ११ बजे देखि मतगणना शुरु हुने

रुपन्देही | इलाम-२ भएको उपनिर्वाचनको मत गणन ११ बजेबाट सुरु हुने भएको निर्वाचन कार्यालयले जनाएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले मतगणना ११ बजेबाट गर्ने सहमति गरेको हो । हिजो बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । इलाम २ का सबै केन्द्रका मतपेटीका संकलन भइसकेका छन् । इलाम-२ मा ६० प्रतिशत … Read more

पोखरा महनगरपालिका द्वारा पहिलो पटक स्थानीय तहमा कृषि एम्बुलेन्स संचालन

राज शर्मा , पोखरा | पोखरा महानगरपालिकाले स्थानीय तहमा पहिलो पटक कृषि एम्बुलेन्स सञ्चालन गरी कृषक र उपभोक्ताहरू दुवैको हितमा काम गरिरहेको छ । महानगरको ग्रामीण क्षेत्रमा उत्पादन भएका तरकारी तथा फलफूलजन्य उत्पादनहरूलाई गाउँमा नै सङ्कलन गरी कृषि एम्बुलेन्स मार्फत बजार क्षेत्रमा बस्ने उपभोक्ताहरूको घरदैलोसम्म पुर्‍याउने काम गरिरहेको छ । दैनिक जसो महानगरको विभिन्न वडाहरूमा … Read more

चैते दशैको छेकोमा बागलुङ कालिका मन्दिरमा ४० लाख भेटी सङ्कलन

बागलुङ , १५ – वैशाख। गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैंको अवसरमा रु ४० लाख भेटी सङ्कलन भएको छ । कालिका मन्दिरमा बडादसैं र चैते दसैंमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसैं (नवरात्री)को अवसरमा रु ४० लाख ७२ हजार पाँच सय ५८ … Read more

चलचित्र “पुजार सार्की” को कौडा गित ‘दर्शन गरेँ’ शुक्रवार सार्वजनिक [भिडियो सहित]

राज शर्मा | जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पुजार सार्की’को टिजरपछि गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘दर्शन गरेँ’ बोलको गीतमा प्रकाश सपुत र शान्तीश्री परियारको स्वर, हर्क साउदको शब्द र सुवास भुषालको संगीत छ ।  सार्वजनिक गीतको भिडियोमा मगर जातिको परम्परा अनुसारको लोकप्रिय ‘कौडा नृत्य’ प्रस्तुत गरिएको छ । शिशिर खातीको यसमा … Read more