गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, अनिश्चयबीच मुख्यमन्त्री अधिकारीले विश्वासको मत लि‌दै

अधिकारीले विश्वासको मत नपाए के हुन्छ ? पोखरा/ गण्डकी प्रदेशसभाको बैठक यही बैशाख २३ गते आइतबार दिउँसो ३ बजे बस्ने भएको छ । उक्त दिन गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद सचिवालयमा पत्र दर्ता भएपछि बैठकको समय निर्धारण गरिएको प्रदेशसभाकाा सचिव हरिराज पोख्रेलले बताए । कार्यालयले … Read more

१०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय.

सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्सा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ। वैशाख २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। यस भन्दा पहिला … Read more

मन्त्रिपरिषद्‌मा गृहमन्त्रीको प्रस्ताव : डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरौं

२१ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् । गृहसचिव एकनारायण अर्यालका अनुसार कतिपय मुलुकले आगो निभाउन हेलिकप्टरको प्रयोग गर्दै आएको र त्यो प्रभावकारी समेत देखिएको भन्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले मन्त्रिपरिषद्को बैठकमा आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने प्रस्ताव राखेका हुन् । शुक्रबार … Read more

यसरी भएको थियो जलजलामा दम्पत्तिको हत्या

२० वैशाख, पर्वत । १ महिनाको लामो अनुसन्धान पछि प्रहरीले जलजलामा भएको दम्पत्ति हत्याका आरोपीलाई सार्वजनिक गरेको छ । हत्या भएपछि केन्द्रिय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय, पर्वत प्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लालि गुराँस’ नामको अनुसन्धान अप्रेसन चलाएको थियो । अनुसन्धानको शुक्ष्म अनुसन्धान गर्नु यो समूहको दायित्व थियो । हत्यामा संग्लन्न … Read more