लाेक दाेहाेरी प्रतिष्ठान कास्कीले मनायाे २३ औं राष्ट्रिय लाेक दाेहाेरी दिवस

पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले फाल्गुन २९ लाई राष्ट्रिय लोकदोहोरी दिवसको रुपमा मनाउँदै आइरहेको छ। यसै क्रममा विभिन्न जिल्लाहरूमा बिबिध कार्यक्रम साथ मनाउदै गर्दा लाेक दाेहाेरी गित प्रतिष्ठान कास्कीले बिबिध कार्यक्रम सहित लाेक दाेहाेरी स्थापना दिबस मनाएको छ प्रतिष्ठानकाे कार्यालयमा पुर्व अध्यक्ष एवं संरक्षक प्रजापति पराजुलीकाे प्रमुख आतित्यथामा शुभकामन आदान प्रदान एवम् … Read more

जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार

पोखरा । पोखराकी एक युवती जनकपुरको एक होटलमा बिहान बेहोस अवस्थामा फेला परिन् । आज बिहान साढे ८ बजेतिर बेहोस भेटिएका उनको उपचारका लागि अस्पताल लगिएकोमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र खरेलले दिएको जानकारी अनुसार ति महिला पोखरा वडा नं. १३ घर भएकी अन्दाजी २९ वर्षीया खुश्बु … Read more

देवर्षि गोत्रीय रानाभाट बन्धुहरुको कुल पूजा तयारी पुरा

पोखरा । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. ३ भाटखोला, चिप्लेटीमा रहेको देवर्षि गोत्रिय रानाभाटहरुको कुल मन्दिरमा देवर्षि गोत्र ईष्ट कुल देवता पूजा व्यवस्थापन समितिको आयोजनामा फागुनको ३० गते हुने कुल पूजा सम्पुर्ण तयारी पुरा भएको छ । हरेक ५÷५ वर्षमा हुदै आएको कुल पुजा यस अगाडि ७ वर्ष पहिला भएको थियो । कोरोना महामारीका कारण … Read more

पोखरा मन्टेश्वरी स्कुलको दोस्रो खेलकुद पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर १६ , अवस्थित श्री पोखरा मन्टेश्वरी स्कुलको दोस्रो खेलकुद पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समारोह सोमवार सम्पन्न भएको छ। समाहरोहका प्रमुख अतिथि तथा गण्डकी विश्वविद्यालयका कुलपति , प्रा. डा. श्री गणेशमान गुरुङ द्वारा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समउद्घाटन गरिएको थियो। पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष … Read more

‘पुजार सार्की’ मा प्रदीपको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक

नेपालि सिने क्षेत्रका चर्चित नायक प्रदीप खड्काको जन्मदिनको अवसरमा फिल्म ‘पुजार सार्की’ ले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ। फिल्ममा उनले “मैतबहादुर” नामक पात्रको भूमिका निर्वाह गरेका छन्। जसमा प्रदीप विल्कुलै फरक अवतारमा देखिन्छन्। उनी विवाहमा दमाहा बजाउने ‘दमाई’ को रुपमा खुलेका छन्। लामो कपालमा कालो टोपी र कालै रंगको स्टकोट लगाएका प्रदीपको लुक्स छ। … Read more